रौतहट । प्रहरीले ४० किलो चाँदीसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनारलाई पक्राउ गरेको हो ।
मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।
उनको साथबाट ३९ लाख ४४ हजार मूल्य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । उनीमाथि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्