अर्थ सरोकार १ आश्विन २०७८, शुक्रबार १३:२० अर्थ सरोकार १ आश्विन २०७८, शुक्र काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्