काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १५औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालकहरु चयन गरेको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालकमा निर्वाचित इन्द्रबहादुर थापालाई अध्यक्ष र सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालनमा चयन गर्ने निर्णय गरेको हो ।
यस्तै सञ्चालकहरुमा अरुणसिंह बस्नेत, प्रकाशकुमार अधिकारी, गोपालप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका हुन् । सभामा १ महिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा कुनै पनि महिला सेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा समितिको पहिलो बैठकबाट निरु केसी कार्कीलाई नियुक्त गरिएको कम्पनी सचिव शर्माले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्