काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले मोदि गाउपालिका वडा नम्बर १ का बीमित स्वर्गीय बिनोद मल्लको परिवारलाई २० लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
कम्पनीले मृतक परिवारकै निबास पुगेर मृतक मल्लकि तिलु मल्ल र उनका बाबु लोक बहादुर मल्ललाइ उक्त रकम बराबरको चेक प्रदान गरेको हो । कार्यक्रममा मोदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गौ प्रसाद गुरुङ यूनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम, एजेन्सी म्यानेजर प्रमोद सुवेदी, एजेन्सी म्यानेजर सन्तोष मल्ल ,एजेन्सी म्यानेजर साजन मल्ल लगायत को उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्