×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ किलो सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैदको सजाय, अन्य ७ जना पनि दोषी ठहर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३३ किलो सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैदको सजाय, अन्य ७ जना पनि दोषी ठहर

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनीसहित  शाक्यको हत्यामा संलग्न ८ जना पनि दोषी ठहर भएका छन् ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अन्य सबैले सफाइ पाएका छन् भने फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी