विराटनगर । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनीसहित शाक्यको हत्यामा संलग्न ८ जना पनि दोषी ठहर भएका छन् ।
हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अन्य सबैले सफाइ पाएका छन् भने फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्