काठमाडौं । आरम्भ चौतारी लघुवित वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले हिजो असोज १४ गतेदेखि लागु हुने गरी सिईओ घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्