काठमाडौं । एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड अफ नेपालको अध्यक्षमा सिए प्रकाशजंग थापा नियुक्त भएका छन् । आइक्यानका पूर्व अध्यक्ष रहेका थापालाई सरकारले बोर्डमा नियुक्त गरेको हो ।
उनी हाल प्राक्टिसमा छन् । थापा लामो समयदेखि लेखा व्यवसायमा कार्यरत सिए हुन् । उनी ३ वर्षसम्म बोर्डका अध्यक्षको रुपमा रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्