×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाखको ६० हजार कित्ता आइपीओ जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्डसँग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाखको ६० हजार कित्ता आइपीओ जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्डसँग

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले जारी पूँजीको २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो ।
आइपीओ निष्कासनको लागी कम्पनीले असोज २० गते बुधबारधितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।
असार ३१ गते संस्थाको केन्द्रीय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विषेश प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी