×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंमा अध्यागमन विभागको सेवा दुई दिन मात्र बन्द हुने, असोज २६ गतेसमेत सेवा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दशैंमा अध्यागमन विभागको सेवा दुई दिन मात्र बन्द हुने, असोज २६ गतेसमेत सेवा दिने

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशैंमा अध्यागमन विभागको सेवा दुई दिन मात्र बन्द हुने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै असोज २९ र ३० गते मात्रै सेवा बन्द रहने जनाएको हो ।
विभागले २६ असोजबाट शुरु हुने सार्वजनिक बिदाका दिनमासमेत काम सुचारु रहने जनाएको हो । विभागबाट पदयात्रा अनुमति लिएर मात्र विदेशी पर्यटकले पदयात्रामा जान सक्छन् ।
खासगरी निषेधित क्षेत्रमा प्रवेश गर्न विभागको अनुमति चाहिन्छ । अहिले नेपालमा पर्यटकीय सिजन सुरु भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी