×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हकप्रद सेयर निष्कासनको लागि अपि पावर कम्पनी र नेपाल फाइनान्सले नेपाल धितोपत्र बोर्डमा दिए निवेदन (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हकप्रद सेयर निष्कासनको लागि अपि पावर कम्पनी र नेपाल फाइनान्सले नेपाल धितोपत्र बोर्डमा दिए निवेदन (विवरणसहित)

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपि पावर कम्पनी र नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो भने नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
यस्तै अपिले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएका हुन् ।नेपाल फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने अपि पावर कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी