×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको २४औं वार्षिक साधारणसभा आइतबार, १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण भ्याली हाइड्रोपावरको २४औं वार्षिक साधारणसभा आइतबार, १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा असोज २४ गते आइतबार बिहान ११ बजेदुखि हुने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेको थियो ।

त्यसकारण असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाएका छन् । यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी