Skip to content
LAXMI SUNRISE BANK

सर्पोट लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा भुपाल मिश्र मनोनित

अर्थ सरोकार

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको सर्वसाधारण सेयरधनीको तर्फको सञ्चालक पदमा भूपाल मिश्र मनोनित भएका छन् ।
गत कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा मिश्रलाई मनोनित गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK