काठमाडौं । सि बि आई एल क्यापिटल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक साधारणसभा शुक्रबारर कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो।
कम्पनीको सो साधारणसभाले आव २०७७/ ७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्