×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन: ४०% हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर, जारीका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पुन: ४०% हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर, जारीका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय !

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुनः ४०% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले ४०% हकप्रद सेयर जारी गर्नको लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो । कम्पनीले ३०% हकप्रद सेयरपछि पुनः सो हकप्रद निष्कासन गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा  पनि हाल कायम चुक्ता पूँजीको ३०% हकप्रद सेयर निष्कासन गर्न स्वीकृतीका लागि आवेदन दिइसकेको छ । सो सेयर निष्कासन गरेपश्चात कम्पनीको चुक्ता  पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीको ४०% हकप्रद सेयर निष्कासनको लागि कम्पनीले आयोगसँग अनुमति माग्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी