काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुनः ४०% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले ४०% हकप्रद सेयर जारी गर्नको लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो । कम्पनीले ३०% हकप्रद सेयरपछि पुनः सो हकप्रद निष्कासन गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा पनि हाल कायम चुक्ता पूँजीको ३०% हकप्रद सेयर निष्कासन गर्न स्वीकृतीका लागि आवेदन दिइसकेको छ । सो सेयर निष्कासन गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीको ४०% हकप्रद सेयर निष्कासनको लागि कम्पनीले आयोगसँग अनुमति माग्न लागेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्