×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको रिचार्जमा आकर्षक छुटको व्यवस्था, चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने

GLOBAL IME BANK
SHREE KESH

डिशहोमको रिचार्जमा आकर्षक छुटको व्यवस्था, चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यो चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनेछन् । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिनेछ ।

यो योजनासँगै ग्राहकहरुले अव मासिक रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सम्क्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: