काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्