काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि केही, एग्रिकल्चर, लाइभस्टक र भेटनरीमा अफिसरलेभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
यस्तै हेड लेगलका लागि केही संख्यामा अफिसर, सिनियर अफिसरका लागि रि इन्स्योरेन्स डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्