×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सद्वारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, खुद नाफासहित यी हुन् घटेका सूचक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फर्स्ट माइक्रोफाइनान्सद्वारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, खुद नाफासहित यी हुन् घटेका सूचक (विवरणसहित)

Artha Sarokar

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले खुद नाफा ०.२३% ले घटेर २ करोड ९६ लाख ४८ हजार रुपैयाँमा झरेको वित्तीय विवरण प्रकाशित गरेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ९.१७% ले घटेको छ भने  सञ्चालन नाफा पनि ०.२३% ले घटेर ४ करोड ७० लाख ६० हजार रुपैयाँमा आएको छ । यस्तै असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यस्तै यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेर १२ रुपैयाँ ३० पैसामा आएको छ  प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी