Skip to content
LAXMI SUNRISE BANK

गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संसदीय नेटवर्कको बोर्ड सदस्यको रूपमा निर्वाचित भएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफू उक्त पदमा निर्वाचित भएको जानकारी गराएका हुन्। उनले अब दुई वर्षका लागि बोर्ड सदस्यरूपमा काम गर्नेछन्।
उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्। उनले ती सदस्यसँग अब दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्ने बताएका छन् र आफू उत्साहित समेत रहेको उनले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK