काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई साढे १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसअनुसार बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्