×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीहरुलाई साढे १३ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीहरुलाई साढे १३ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? (विवरणसहित)

Artha Sarokar

२५ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई साढे १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसअनुसार बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी