Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको सञ्चालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरी बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्नेलगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
अब बैंकको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटलमार्फत हुने बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK