गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले दिए राजीनामा अर्थ सरोकार २२ आश्विन २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजीनामा दिएका छन् । उनले पदबाट दिएको राजीनामा बिहीवार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !