काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक असोज १८ गते सोमबार सम्पन्न भएको हो । उक्त सभामा ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् ।
सभामा भएको संस्थापक समुहतर्फ ३ जना तथा सर्वसाधारण समुहतर्फ ३ जना गरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । सभाबाट संस्थापकतर्फ प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणतर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्