×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? (भ्याकेन्सीसहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि ७ जना र बान्च इन्चार्जका लागि ३८ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर र बान्च इन्चार्जका लागि प्रदेश नं १ का लागि १० जना ,प्रदेश न. २ का लागि ५ जना, बागमति प्रदेशका लागि १० जना, गण्डकी प्रदेशका लागि ४ जना,लुम्बिनी प्रदेशका लागि ८ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ५ जना कर्मचारीको माग गरेको छ ।
साथै कम्पनीले प्रदेश नं २, ३ र ४ का लागि  सेल्स एक्जुकेटिभ अफिसर असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: