काठमाडौं । चाडपर्व सुरु भएसंगै विभिन्न स्थानबाट जुवाडे पक्राउ पर्न थालेका छन् । सोहि क्रममा प्रहरीले काठमाडौंको बाफलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ गरेको छ । सुराकीका आधारमा उनिहरुलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
७ बुक तास, कौडा ३३ थान र विभिन्न व्यक्ति र निर्माण कम्पनीका नामबाट काटिएका चेकहरु पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २ लाख ८६ हजार ६५ रुपैयाँ नगद पनि बरामद भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्