काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६०७ रुपैयाँ निर्धारण गरेको छ ।
कात्तिक २३ गते हुने सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते बुक क्लोज गरेको छ । बैंकले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्