×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो, कार्तिक १६ गतेसम्म आवेदन दिन पाईने…! (भ्याकेन्सीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो, कार्तिक १६ गतेसम्म आवेदन दिन पाईने…! (भ्याकेन्सीसहित)

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसरदेखि सिनियर अफिसर) का लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च इन्चार्जमा सुपरभाइजरदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १६ गते बैंकिङ समयसम्म आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी