काठमाडौं । खाद्य उद्योग लिमिटेडले आफ्नो ४८औं वार्षिक साधारणसभा कात्तिक १६ गते गर्ने जनाएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयको सभाहल कालिमाटीमा दिउँसो १ बजे सुरु गर्ने निर्णय गरेको हो ।
कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जनाएको छ । सभा सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्