काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले आफ्नो ११ हजार ६६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेकोसो सेयर बिक्री गर्न लागेको जनाएको हो ।
यद्यपी सो सेयरको मुल्य भने तोकिएको छैन् । उक्त सेयर खरीद गर्न ईच्छुक यस कम्पनीका संस्थापकहरुले आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने सेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न गर्नुपर्नेछ ।
उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघसंस्थालाई बिक्री गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्