×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज २४ गते लक्ष्मी क्यापिटलको १३औं वार्षिक साधारणसभा हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असोज २४ गते लक्ष्मी क्यापिटलको १३औं वार्षिक साधारणसभा हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने ! (विवरणसहित)

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको १३औं वार्षिक साधारणसभा असोज २४ गते आइतबार हुने भएको छ । सभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी