Skip to content
LAXMI SUNRISE BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त

अर्थ सरोकार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । उनलाई उक्त पदमा भारतीय जीवन बीमा निगमले गत असोज १३ गते मनोनित गरी कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
मोलरीलाई असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । यसभन्दा अगाडीका संचालक भि.के कुकरेजाको पदावधी समाप्त भई मोलरीलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK