Skip to content
LAXMI SUNRISE BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त

अर्थ सरोकार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई उक्त पदमा भारतीय जीवन बीमा निगमले गत असोज १३ गते मनोनित गर्न पत्राचार गरे बमोजिम कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
उनलाई असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्मको लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK