काठमाडौं । सरकारले मंसिर १ गतेदेखि लागु हुने गरी बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगले मंसिर १ गतेदेखि सो दर लागु गर्ने निर्णय गरेको हो ।
आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको बताएको छ । आयोगका अनुसार मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि भएको छ ।
आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्