काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावरले १४ लाख कित्त आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीमध्ये १०% अर्थात् ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयबासिन्दा र २०% अर्थात् १४ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
यस्तै इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । आइपीओ निष्कासनपश्चात यस कम्पनीको पूँजी ७० करोड पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्