काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१३% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र करसहित ३.७१२% नगद गरी कुल १३.७१२% लाभांश दिने निर्णय गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामीसाधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्