काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाका सञ्चालक दिब्यतारा तुलाधरले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
उनको राजिनामा पछि रिक्त रहेको सञ्चालक पदमा संस्थापक सेयरधनी विणा श्रेष्ठलाई नियुक्त गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्