Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १ अर्ब १६ करोडमा जग्गा खरिद गर्ने

अर्थ सरोकार

काठमाडौँ । मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकको आज आइतबार बिहान बसेको संचालक समितिको बैठकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्नको लागि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ५ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।
बैंकले एक अर्ब सोह करोड एक लाख एक हजार रुपैयाँमा काठमाडौँ महानगरपालिका वडा नं. ५ मा रहेको जग्गा बैंकको नाममा खरिद गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK