काठमाडौं । मुक्तिनाथ विकास बैंकले कुल १८.५०% लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १७.५७५% बोनस सेयर र कर तिर्न ०.९२५% नगद गरी कुल १८.५०% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्