×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ९.२६% सम्म ब्याज दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ९.२६% सम्म ब्याज दिने

काठमाडौँ । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते (सोमबार) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ४ दशमलव २६ प्रतिशतदेखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने जनाएको हो ।
यता मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६ दशमलव ५१ प्रतिशतदेखि अधिकतम ८ दशमलव ७६ प्रतिशतसम्म रहेको छ भने संस्थागततर्फ मुद्दति निक्षेपमा अधिकतम ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: