काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजीनामा दिएका छन् । वाग्ले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउँदै कार्तिक ७ गते राजीनामा दिएका हुन् ।
उनको राजिनामा कार्तिक ७ गते बसेको बैंकको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । वाग्लेले संचालक समितिको अध्यक्ष पदको साथ साथै संचालक समिति सदस्य पदबाटसमेत राजीनामा दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्