काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ ।
बिहिबा नै बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्