काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११५ बोनस सेयर र ३.३८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि बैंकले ११.२४५ बोनस सेयर ४.७६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
अब बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्