काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झा पदमुक्त भएका छन् । उमेर हदका कारण उनलाई गत असोज १९ गतेको मन्त्रीस्तरको निर्णयले सञ्चालक समितिको सदस्य पदबाट मुक्त गरेको हो । उनिसँगै रमेश रानालाई पनि सरकारले पदमुक्त गरेको छ ।
यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई अर्थमन्त्रालयले मन्त्रालयमै तानेपछि उनले नेपाल पुनर्बीमाको सञ्चालक पदबाट राजिनामा दिएका छन् भने खाली भएको अध्यक्ष पदमा सरकारले बीमा विज्ञ डा. रविद्र घिमिरेलाई नियुक्त गरेको छ ।
सरकारले अझै पनि विज्ञ सञ्चाललाई नियुक्त गर्न सकेको छैन । जससँगै कम्पनीको सञ्चालक समितिमा चार सञ्चालक पद खाली भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्