×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न, प्रस्तावित २६ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न, प्रस्तावित २६ प्रतिशत लाभांश पारित

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको असोज १५ गते शुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको पुनःनियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी