एजिएम नोटिस :
कम्पनी : निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : मंसिर ३ गते शुक्रबार
विवरण :
कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारणसभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कम्पनीको हिसाव, नाफा, नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरिने
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव लगायतका एजेण्डाहरु पारित गरिने ।
एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्ट्रर्ड कार्यालय, काठमाडौं महानगरपालिका वडा नम्बर २८, काठमाडौंमा दिउँसो १२ः३० बजेबाट सुरू हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्