Skip to content
LAXMI SUNRISE BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण एनएमबि क्यापिटलबाट हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK