काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रोमणी प्रसाद पाठकको कार्यकाल थप भएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।
एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेको पाठकको सञ्चालक पदमा पुनः नियुक्त भएसँगै कार्यकाल थप भएको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्