काठमाडौं । प्रभु क्यापिटलको १३औं वार्षिक साधारणसभा भोलि शनिबार हुने भएको छ । कम्पनीको सभा होटल एल्फट, छाँया सेन्टर ठमेलमा बिहान ११ बजे सुरु हुने भएको हो ।
कम्पनीले सभामा ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २२.३८८५% बोनस सेयर र १७.६१% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुने कम्पनीले जनाएको छ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेस हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्