काठमाडौं । रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबार कात्तिक ४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म लाभांश सुरक्षित गर्न पाइने भएको हो । रैराङले यसपटक सेयरधनीलाई १२.६% नगद लाभांश वितरण गर्ने भएको छ ।
यता कम्पनीले सो लाभांश पारित गर्न कात्तिक १७ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ भने सभामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने विशेष प्रस्ताव कम्पनीले पेश गर्दैछ । यस्तै गत आर्थिक वर्षको नाफाबाट १२.६% नगद लाभांश वितरण गर्नेलगायतका एजेन्डा पनि छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्