janaganana
NABIL AD

रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कात्तिक १७ गते हुँदैछ साधारणसभा

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबार कात्तिक ४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म लाभांश सुरक्षित गर्न पाइने भएको हो । रैराङले यसपटक सेयरधनीलाई १२.६% नगद लाभांश वितरण गर्ने भएको छ ।
यता कम्पनीले सो लाभांश पारित गर्न कात्तिक १७ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ भने सभामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने विशेष प्रस्ताव कम्पनीले पेश गर्दैछ । यस्तै गत आर्थिक वर्षको नाफाबाट १२.६% नगद लाभांश वितरण गर्नेलगायतका एजेन्डा पनि छन् ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal