Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा पनि, शाखा कार्यालयको संख्या २५५ पुग्यो

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालय बुधबारबाट शुभारम्भ गरेको हो । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK